Fursad Times आइतबार, फाल्गुण १६, २०७७

भक्तपुर । सुर्खेतमा कार्यरत न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेललाई ब्राउनसुगर सहित पक्राउ परेकी छिन् ।उनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।