Fursad Times बुधबार, फाल्गुण ०५, २०७७

भक्तपुर । भागरथी भट्टको ह’ त्या घटनामा पक्राउ परेका किशोर उनकै भाई नाता पर्ने ब्यक्ति भएको खुलेको छ । उनले भागरथी आउने बाटोमा डेढ घण्टा देखि कुरेर बसेको र पछाडी बाट धकेलेर बेहोस भए पछि घाँटी थिचेर ह त्या गरेको पनि बयानमा बताएको प्रहरी स्रोतले जनाएको छ ।

उनी भागरथी स्कूलवाट निस्कनु डेढ घण्टा अघि नै उनी स्कूलवाट निस्कीएका थिए । भागरथी पढ्ने स्कूलमै पढ्ने उनी कतिबेला भागरथी घर जाने आउने गर्छिन भन्ने सबैकुरा थाहा थियो । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा । तर माघ २१ गते दिनेश विद्यालयवाट छिटै निस्केका थिए । उनी घटना गराउने योजनाकै कारण छिटो विद्यालयवाट निस्कीएको प्रहरी अनुसन्धानमा खुलेको छ । तर ह ‘त्या स्वीकार गरेका दिनेशले आफूले ब ला/त्का र नगरेको बयान दिएको प्रहरी स्रोत बताउँछ ।
पक्राउपछि दिनेशले प्रहरीसंगको वयानमा भनेका छन्,,“म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँ दै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फा लेँ । त्यसपछि उनलाई पनि पछाडिबाट ध क्का दिएँ । उनी ल डेर बे हो स भइन् अनि घाँ टी थि/चे र मा/रेँ ।” उनले भागरथीलाई ल डा एर बे/हो स बनाएपछि ब ला/त्का र गर्न खोजेको भए पनि नगरेको उनको वयान छ प्रहरी स्रोतले भन्यो ।