Fursad Times मंगलबार, फाल्गुण ०४, २०७७

भक्तपुर । सपना रोका मगरलाई अ ‘श्ली’ल फोटो र भिडियो सार्वजनिक गरिदिने ध म्की दिने विनयजंग बस्नेत पक्राउ परेका छन् । सपना मगरले आफूलाई बस्नेतले अ ‘श्ली’ल तस्बीर सार्वजनिक गर्ने ध ‘म्की दिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंमा अ’भ’द्र व्य’वहा’रको मुद्दा जाहेरी दिएकी थिइन् ।

प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अशोक सिंहले बस्नेतलाई गोंगबुबाट पक्राउ गरिएको जानकारी दिए । बस्नेतलाई नयाँ बसपार्कबाट पक्राउ गरेर बस्नेतमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
सपना र बस्नेत बाबु–छोरी भन्दै सँगै मिलेर बेवारिसे शव ज’लाउ’ने काम थालेका थिए । उनी बिबिसीले सार्वजनिक गरेको १०० प्रभावशाली महिलामा परेपछी उनीहरूबीच तिक्तता आएको थियो । सपनाले विनयजङ्गलाई ‘बुबा’ भन्दै आए पनि पछिल्लो समय उनीहरुको सम्बन्धमा दरार आएको थियो ।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका न’ग्न त’स्वी’रहरू पेनड्राइभमा भएको बताएका थिए । उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने र ज्यान लिने ध’म्की समेत दिएका थिए। काठमाडौंमा बेवारिसे शव ज’ला’उने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

भिडियो हेर्न लिंक थिन्च्नुहोस :                                     👇️👇️👇️👇️👇️👇️

https://youtu.be/yL4iAoYtR9Y