Fursad Times शनिबार, कार्तिक ०१, २०७७

समाजमा घटने विभिन्न अपराधहरु मध्ये बलत्कार पनि एक जघन्य अपराध हो । हाम्रो समाजमा अहिले बलत्कारको घटना दिनानु दिन घटी रहेको छ । विभिन्न कारणले हुने यस्ता घटनामा किशोरीहरु मात्र नभै वृद्वा तथा कलिला बालिकाहरु पनि परि रहेका छन । यस्तै घटना कसरी हुन्छ भन्ने विषयलाई लिएर “बलत्कार” समाजमा मौलाएको एक अपराध नामक सर्ट मूभी भनेको छ । नबिन पन्तले निर्देशन गरेको उक्त सर्ट मूभिमा नवीन पन्त सङ्गै साइना महर्जन,सनाया सुब्बा लगायतले अभिनय गरेका छन भने नरेश चैसिरले यसलाई खिचेका हुन ।
भिडियो हेर्न लिक थिच्नु होस;

https://youtu.be/suYZ95juJno