नबिन शुक्रबार, फाल्गुण १६, २०८१

भक्तपुरगायिका नित्याशिवा र  राज निरौलाको स्वर,बाबुल गिरीको संगीत तथा शंकर अधिकारि “घायल”को शब्द रहेको ‘नाटक नपार’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ। मायामा नाटक गर्नु हुन्न भन्ने मुल आसय बोकेको गीतमा मोडल सरोज प्रजा र नव  मोडल  ज्योति खडकाको अभिनय रहेको छ भने उक्त गीतको भिडियोमा चक्र बहादुर बरालको छायांकन , मदन न्यौपानेको श्रीङगार,राजेश कुमारको सम्पादन, राजन महर्जनको नृत्य रहेको गीतमा गीतकार शंकर अधिकारि “घायल” को  निर्देशन रहेको छ ।