नविन पन्त शुक्रबार, आश्विन १८, २०८१

मणिलिङेस्वर फिल्म हाउसको ब्यानरमा नबराज अधिकारीको प्रस्तुती इस्वरी प्रसाद अधिकारीको निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको हास्यब्यङ्य सिरियल सुन्तलीको पोइको तेस्रो भाग रिलिज भएकोछ सुन्तलीको पोइ सिरियलमा नबराज अधिकारी , इस्वरी अधिकारी , मेनुका माझी, सन्ध्या गौतम , डा प्रकाश पोखरेल ( प्रनिस) सुनिता डुंगाना, पासाङ तामाङ , चित्र कुमार गौतमको मुख्य भुमिका रहेको सुन्तलीको पोइ लाई सन्तोष पराजुली ल्व छायांकन गरेका हुन भने मदन न्यौपानेको श्रृङ्गार ,मनिष कार्कीको सम्पादन रहेकोछ भने शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ सिरियल रिलिज गर्ने सुन्तलीको पोइ सिरियलको तेस्रो भाग रिलिज भएकोछ। समाजमा घटेको घटना लाई जस्ताको त्यस्तै सिरियलमा उतार्ने निर्माणपक्ष ले जानकारी दिएकोछ