Fursad Times मंगलबार, भाद्र ३०, २०७७

रेखा जोशी र योगेश पानको आवाज रहेको सुदुरपश्चिमको मौलिक डेउडा गीत “ए मेरा सनम”को भिडियो रिलिज भएको छ । गीतमा पदम धामी र धर्म रोकाएको शब्द,पदम धामिको लय र बिजय थापा मगरको एरेन्ज रहेको छ । सुदुरपश्चिमको मौलिकता प्रस्तुत गरिएको भिडियोमा रुबिना अधिकारी, बिर बहादुर रावल, खेम परियार र सञ्जय देवानको अभिनय रहेको छ । भिडियोलाई नरेश सिंह चैसिरले खिचेका हुन भने हिम्मत चैसिरको सम्पादन र नवीन पन्तको निर्देशन रहेको छ । भिडियोलाई टीका सानुको युटुब च्यानलबाट बजारमा ल्याइएको छ ।            भिडियो हेर्न तल लिक थिच्नुहोस    https://youtu.be/wfCsujJRIFc