Fursad Times बिहिबार, साउन २२, २०७७

भक्तपुर – नेपालमा एकै दिन ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । बुधबार मोरङ र पर्सामा २/२ जना, काठमाडौँमा १ जना र सप्तरीमा १ जना संक्रमितको मृत्यु पुष्टि भएको हो । पर्सामा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको बुधबार नै पुष्टि भएको छ ।
नेपालमा हाल तिब्र रुमा कोरोना सक्रमित बढी रहेको बेला सरकाले २०० भन्दा बढी एक्टिभ केसे भएको स्थानमा र काठमाडौं आज देखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेको छ ।

नेपाला २१३९० जना कोरोना सक्रमित मध्य ६० जनाको मृत्यु भएको छ भने १५१५६ जना निको भएर घर फर्की सकेका छन ।