नबिन पन्त बिहिबार, साउन ०४, २०८०

भक्तपुर । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिजो बरामद गरे झन्डै एक सय केजीभन्दा बढी अवैध सुन जोख्नका लागि टक्सारमा पठाएको छ ।
विभागले उक्त सुन राष्ट्र बैकको बबरमहलस्थिति टक्सार महाशाखामा पठाएको हो । उक्त प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् भने अनुसन्धान जारी छ ।