Fursad Times बुधबार, आषाढ २०, २०८०

भक्तपुर । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका जाहान्वी बस्नेतले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सोमबार राजधानीमा आयोजित डि सिने अवार्डको चौधौं औं श्रृङ्खलाको कार्यक्रममा नायिका बस्नेतले सर्वोत्कृष्ट अवार्ड पाएकी हुन् ।

उनीसँगै चर्चित नायिकाहरु अवार्डको नोमिनेशनमा परेता पनि प्रतिस्पर्धी अन्य नायिकाहरुलाई पछि पार्दै उनले लक्ष्मीपूजा नामक चलचित्रबाट सर्बोत्कृष्ट नायिकाको अवार्ड हात पार्न सफल भइन् । उक्त कार्यक्रममा धेरै कलाकारहरुले अवार्ड जितेसंगै विभिन्न ब्यक्तित्वहरु सम्मानित भएका थिए ।

नेपाली सिने उद्योगमा भद्र एवम् वौद्धिक नायिकाको छवि बनाएकी उनलाई दर्शकले चु्जी नायिकाको रुपमा समेत चिनिन्छन ।