Fursad Times आइतबार, माघ ०१, २०७९

भक्तपुर । काठमाडौंबाट पोखराका उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ विमान दुर्घटना भएको हो । विमानमा ६८ जना यात्रु रहेको बताइएको छ । विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो । सशस्त्र प्रहरीको ५२ जनाको टोली घट्नास्थलमा पुग्दैछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो । अहिले सम्म ३० यात्रुको शब निकालिएको छ