Fursad Times आइतबार, आश्विन ३०, २०७९

भक्तपुर। सताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारिक स्राेतले जनाएकाे छ।

जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए। जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो।