यतिबेल नेपाली चलचित्र प्रेम गीत ३ को विवाद दिन प्रतिदिन बढदै गै रहेको छ । विभिन्न फिल्मकर्मी ;प्रेम गीत ३” का निर्माण पक्ष बिच वादविवाद भै रहेको छ । यश फिल्मका निर्माण पक्ष अर्थात प्रदिप खडका र निर्माता तथा निर्देशक सन्तोष सेनले विभिन्न चलचित्रकर्मी कर्मीहरुलाई आरोप लगाएर आफ्नो अठास पोखी रहेका छन । यस्तैमा यश फिल्मका मेकरेले कलाकार सरोज खनालको नाम लिए पछि निर्माता, निर्देशक तथा कलाकार दिपक राज गिरिले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन । दिपकले फेसबुकमा यस्तो स्टाट्स लेखेका छन ।
आज म लेख्दैछू ….
भूवन केसी , अनमोल केसी, झरना थापा ,म
अब हूदॉ हूदॉ आदरणीय सरोज खनाल दाइ उफ…
यो लिष्ट निक्कै लामो हूदैछ दिनप्रति ….
सबैलाइ गालि गरेरै फ़िल्म चलाउने हो ?
यति राम्रो हाइप हूदॉहूदै के गर्या यो?
आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाइ पनि उचालेर उद्योगका मान्छे लाइ गालि गर्न लगाएर
सबैलाइ सिध्याउने हो? त्यसपछि उद्योग सकिदिने?
अनि आफू मात्रै राज गर्ने हो?
घर नै नरहे कॉहा बस्छौ साथि?
जे जे गर्यौ महान काम गर्यौ,
तर हिन्दी भाषाकोमा नियम अनुसार कर तिर…
वरू राम्रो कामको लागि नेपाली भाषाको फ़िल्ममा extra छुट माग सक्किगो त ….यति लेखे पछि bycutanmol मा मेरो पनि नाम थपौला ,निर्देशन अनुसार गालि गलौच पनि गरौला पक्कै पनि !
तर यति ठूलो तिमिहरूको अन्याय कसरी सहेर बस्नु? साथिहरूले कसरी सहेर बसें मैले चाहि सकिन माफ पॉउ !
हरेकदिन मिडियामा आएर हंगामा मच्चाउने किन? आफ्ना सेना तथा समर्थक लाइ सभ्य हुन सिकाऔ साथि ! तपाइको फ़िल्म चल्दा हामि कसैको बेफाइदा छैन, तपाइको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ !फाइदा नै छ !
सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौ !
होइन भने एकले अर्को लाइ नसकौ!
जय नेपाल !!!