Fursad Times आइतबार, आश्विन ०२, २०७९

भक्तपुर – नायक प्रदीपक खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । कात्तिक १ गते देखि लागू हुने गरी राति ११ बजेदेखि चलचित्र हल बन्द हुने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन् । विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर एक साथ रिलिज हुन लागेको प्रेमगीत–३ प्रति लक्षित भएको खड्काको आरोप छ । नायक प्रदिप खडकाले आफुले प्रेम गीत ३ कै लागि भनेर बिगत ३ बर्ष देखि कुनै पनि चलचित्रमा काम नगरेको र अहिले आएर प्रेम गीत ३ रिलिजको समय पारेर कार्तिक १ गते देखि हल बन्द गर्ने निर्णय गरेको भन्दै उनले आक्रोशका साथ केसिको राजिनामा मागेका हुन ।

भिडियो:https://youtu.be/UIOtOJpJPnw

https://youtu.be/UIOtOJpJPnw