Fursad Times बुधबार, आषाढ २२, २०७९

दार्चुला । तुइन तर्ने क्रममा महाकाली नदीमा खस्दा १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका छन । दार्चुलाको ब्यास गाउँपालिका(२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा तुइनबाट खस्दा उनी बेपत्ता भएका हुन् । तुइन तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

https://youtu.be/GTB4AotDXDw