Fursad Times आइतबार, जेठ २९, २०७९

भक्तपुर । नेपाल र अमेरिका बिचको खेलमा अन्तिम ओभरमा नाटकीय खेल खेल्दै अमेरिकालाई नेपालले बराबरीमा रोकेको छ । २७५ रनको लक्ष्य पच्छ्याएको अमेरिकालाई अन्तिम २ बलमा मात्र १ रन चाहिएको थियो । तर नेपालले दुवै बलमा एक रन पनि नदिइ दुवै बलमा विकेट लिएपछि अमेरिका बराबरीमा रोकिएको छ ।