Fursad Times मंगलबार, जेठ १७, २०७९

भक्तपुर । आइतबार काठमाडौंको सिभिल मलमा ‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै  एक दर्शकलाई थप्पड हानिन् । मुगुका फुर्वा लामामाथि उनले हात मात्र हालिनन्, उनले प्रहरीको जिम्मा समेत लगाइन् । फुर्वा पक्राउ परे हिरासतमा रहेका फुर्वाको बिषयले अहिले सामाजिक संजाल गर्माएको छ । कतिपयले मिरुनाको कामलाई सही भनेका छन् भने कतीपयले मिरुनाले फुर्वामाथि माफी मागेपछि पनि अन्याय गरेको तर्क गरिरहेका छन् । आज बिहान काठमाडौंको के.एल टावर अगाडि फिल्म प्रदर्शन रोक्न र फुर्वा लामालाई रिहाई

फिल्मको पोष्टर समेत जलाए  आन्दोलन गरिएको छ ।  नेपाली फिल्मको पोस्टर जलाइएको घटना सम्भवत यहि नै पहिलो हो ।