Fursad Times बिहिबार, आषाढ ११, २०७७

मुम्बइ। बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना भएको छ । गोविन्दाको कारमा दुर्घटनाका बेला उनका छोरा यशवद्र्धन भएको बताइउको छ । कारलाई यशराज फिल्म्सको कारले ठक्कर दिएको बताइएको छ । दुर्घटनामा दुबै कारमा रहेकालाई सामान्य चोट लागेको बताइएको छ ।

बुधबार राती मुम्बइको जुहू क्षेत्रमा करिब साढे ८ बजे दुर्घटना भएको हो । पुलिसका अनुसार दुर्घटनाबारे कुनै उजुरी दर्ता भएको छेन । दुवै पक्षको समझदारीमा मामिला सुल्झाइएको बताइएको छ ।