Fursad Times सोमबार, भाद्र २१, २०७८

“माया बस्यो सुटुक्कै” बोलको गीतक्क भिडियो सार्वजनिक भएको छ । गायक बिकास लिम्बुको आवाज रहेको भिडियोलाई निर्देशक नवीन पन्तले निर्देशन गरेका हुन भने गीतमा शब्द तथा अभिनय पनि नवीन पन्तकै रहेको छ । कशिस दाहाल र नवीन पन्तको अभिनय रहेको “माया बस्यो सुटुक्कै” बोलको गीतमा सनम पुरुष राइको सगीत, नरेन्द्र चैसिरको छाँयाकन, उर्मिला लामाको मेकअप,रोनिस तामाङ्गको ड्रोन तथा मनिस कार्कीको सम्पादन रहेको छ । काभ्रेको कोशिपारीमा खिचिएको भिडियोलाई पि.के. इन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।
https://youtu.be/vSAesCIeU_0

https://youtu.be/vSAesCIeU_0