Fursad Times बुधबार, भाद्र १६, २०७८

भक्तपुर । मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा आज साँझ निधन भएको छ । निशाको आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक हस्पिटल जानकारी दिएको हो । हिजो मात्रै लामो समयको उपचारपछि पनि उनको स्वास्थ्यमा सुधार नआएको बताएको अस्पतालले आज पनि उनको मृत्यु भएको हो ।