Fursad Times शनिबार, भाद्र ०५, २०७८

https://youtu.be/NQg9ns4NkOc

पछिल्लो समय नेपाली सेयर बजारमा आइपियोहरु धमाधम आइरहेका छन । यसै क्रममा मन्दाकिनी हाइड्रोपावर कम्पनीले पनि सर्वसाधारणका लागि आइपियो निस्कासन तथा बिक्री गर्ने भएको छ । यश कम्पनीले १०० रुपैयाँ अंकित दरमा १७ लाख ६४ हजार कित्ता सेयर सर्वसाधारणकाआगि निस्कासन गर्न आगेको हो । कम्पनीले कुल चुक्ता पूँजी ५८ करोड ८० लाख ३६ हजार ९सय रुपैयाँको ३०% हुन आउने १७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बराबरको १७ लाख ६४ हजार १११ कित्ता प्राथमिक सेयर ( आइपियो ) सर्वसाधारणको लागि निस्कासन गर्न लागेको हो । कम्पनिले आइपियो निस्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्ति गरेको छ ।