Fursad Times बुधबार, साउन २७, २०७८

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो पल्ट पाएका छन । आफूले  जिबनकै ठूलो चुनौती स्वीकार गरेको बताए ।

‘दोस्रो इनिङ’ स्वीकार गरेर आफूले ठूलो चुनौती स्वीकार गरेको बताउदै घिसिङले आज (बुधबार) प्राधिकरणमा पदभार ग्रहण गरेका हुन । ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’ घिसिङले आज पदभार ग्रहण गर्दा बताए । साथै उनले विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णय तथा जनअपेक्षाका कारण उक्त चुनौती स्वीकार गरेको पनि बताए ।

उज्यालो नेपालको हिरो मानेका घिसिङ घिसिङको दोस्रो  नियुक्ति संगै सामाजिक संजालमा बधाई दिनेको ओइरो  लागेको देख्न सक्छौ ।