Fursad Times सोमबार, साउन १८, २०७८

डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको रिभेन्ज मुविको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको छ नारी लाई कमजोर सम्झिने माथी प्रहार गरिएको रिभेन्ज अब प्रदर्शन को लागि तयार भएको छ कृष्ण पाण्डे को छायांकन देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य सानू हबिक को ड्रोन बिस्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको मुवि मा रोशन बिसि ,रबिन श्री, रेनु थापा, विशाल अग्रवाल ,गङा कुवर, पदम सुनार र अम्बिका खड्का को अभिनय रहेको छ भने शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मान्धर बिबस को गीत सन्तोस प्रगाढ , पूर्ण सापकोटा ,राजु लामाको संगीत मा नित्याशिवा,दिपक लिम्बू पुर्ण सापकोटा , दिलु श्रेष्ठ को स्वर र राजेन्द्र बजगाइ को पार्स्व संगीत रहेकोछ