Fursad Times शुक्रबार, साउन ०८, २०७८

भक्तपुर । शुत्रफबार विहान बिहान ७ बजेर ५ मिनेटमा काठमाडाैंमा भूकम्पकाे धक्का महशुस गरिएकाे छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो।

याे भूकम्प पनि बारपाक भूकम्पकै पराकम्प भएकाे बताइएकाे छ।