Fursad Times शनिबार, आषाढ २६, २०७८

डि. एस. डिजिटल सिनेमाको ब्यानरमा मोहन गमाल को प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपाल को निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको अन्मिएर तिमी बोलको गीत ओएस आर मुविज बाट रिलिज गरिएकोछ।दुई मायालु मनकोछट्पटी र प्रेम रोमान्स भन्ने गीतमा दर्शाएको छ रबिन श्री र सरु बराल लाई फिचरिङ गरिएको गीतमा कृष्ण पाण्डे को छायांकन राजन महर्जन को नृत्य निर्देशन बिश्वास भण्डारी को सम्पादन सुभाष गौतम को गीत सिएल शर्मा संगीत दिपक लिम्बु को स्वर रहेको छ। रिभेन्ज मुविमा रबिन श्री, पुस्पराज नेपाल,खगेन्द्र घिमिरे ,रोशन बिसि,विशाल अग्रवाल ,पदम सुनार, रेनु थापा,गङा कुवर, अम्बिका खड्का को अभिनय ,राजेन्द्र बजगाइ को पार्स्व संगीत अनि सिएल शर्मा, पुर्ण सापकोटा ,शंकर अधिकारी घायल, सन्तोष प्रगाढ को संगीत शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मानन्धर बिबस को गीत रहेको छ। समय सहज भए संगै मुवि लाई रिलिज गरिनेछ।