Fursad Times आइतबार, आषाढ ०६, २०७८

भक्तपुर । सोघोषित ल सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलासहित पाँच जनालाई खुस्बु घिमिरेलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार उनीहरुले खुस्बु घिमिरेलाई प्रहरी कार्यालयभित्रै कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा संग्रौला, शर्मीला वाइवा, सुनिल खत्री, समुन चित्रकार र संग्रौलाका पति रहेका छन्।

महानगरीय प्रहरी बृत्त गौशाला भित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनामा अनुसन्धानका लागि सामाजिक अभियन्ता भनिने संग्रौलासहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । संग्रौलाले यस अघि पनि महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक मणिकान्त झासँग पनि विवाद गरेकी थिइन्। असई झासँग विवाद गरेको भिडियो सार्वजकि भएपछि प्रहरीले उनीहरुलाई नोटिसमा राखेको जनाएको थियो।

https://youtu.be/hS8pSHzG1RI