Fursad Times सोमबार, जेठ ३१, २०७८

भक्तपुर – काठमाडौमा एका बिहानै दु:खद घाटना घटेको छ । आमा बुबाको झगडाको कारण २१ दिने बच्चाको ज्यान गएको छ । श्रीमान श्रीमती दुबै फोहोरको काम गर्दै जीविका चलाउने काम गर्छन । दुबै जनाले मादक पदार्थ सेवन गरेर झगडा गर्दा बच्चाको ज्यान गएको हुन सक्ने आशका प्रहरिले गरेको छ भने मृतक बच्चाको आमाले भने ४/५ दिन देखि बिरामी भएको र बेल्का अचानक यस्तो घटना घटेको बताएकी छिन । बच्चालाई पोष्ट मार्टमको लागि टिचिङ्ग अस्पतालमा लगिएको छ ।