Fursad Times शनिबार, बैशाख ११, २०७८

भक्तपुर । त्री-देशीय टि २० क्रीकेट सिरिज नेपालले जितेको छ । आज त्रीवी क्रीकेट मैदानमा भएको नेपाल – नेदरल्यान्डको फाइनल खेलमा नेपालले नेदरल्यान्डलाई २३९ रनको विशाल दिएको थियो । नेपालको लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकिय ओआरी खेले भने दिपेन्द्र सिंह ऐरीले ४८, कप्तान ज्ञानेन्द्र मल्लले ३३, आसिफ शेखले १६ रनको योगदान दिए । नेदरल्याण्डका लागि फिलिप बोइसभेनले २ र सब्सटियान ब्राटले १ विकेट लिए । जवाफी व्याटिङ्गमा उत्रीएको नेदरल्यान्ड १७.२ ओभरमा अल आउट हुँदै जम्मा ९६ रन बनायो । नेपालको लागि करण केसिले ३ ओभरमा ११ रन दिएर ३ वीकेट, सन्दिप लामिछनेले २६ रन दिदै २ विकेट, कमल एैरिले २२ रन दिएर २
नेपालको यो पहिलो सबै भन्दा धेरै रन अन्तरको जीत हो