Fursad Times शुक्रबार, चैत्र ०६, २०७७

भक्तपुर ।  लोक प्रिय गायक जगदीश समलको आवाज रहेको ‘तिमी फुल हौ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ। गीतमा दीपक बस्नेतको शब्द बलराम समलको संगीत बिक्रम कार्कीले मिक्स / मास्टरिङ्ग गरेका हुन्।

प्रियजन राईको निर्देशन तथा दीपश एस.के.को कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिनय गिरि र रुषा न्यौपानेको अभियनय देख्न सकिन्छ। मोहन कुमार “झिल्लु”ले छायांकन भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस :