Fursad Times शुक्रबार, फाल्गुण २८, २०७७

भक्तपुर । हिन्दुहरुको महान चार्ड शिवरात्रीको अवसरमा “राष्ट्रिय स्वयंसेवक नेपाल”ले पशुपतिमा खाने पानी तर्था मास्क वितरण गरेको छ । राष्ट्र , जनता र सेवा भन्ने मूल नाराका साथ सामाजिक कार्य गर्ने उद्देशका साथ स्थापना भएको यस सस्थाले विभिन्न सामाजिक कार्यहरु ब्लड डोनेशन,वृक्षरोपण,सरसफाइ कार्यक्रम तथा खाना खुवाउने कार्यक्रमहरु गरि सकेको छ । “शिवरात्रीको अवसरमा पशुपतिमा दर्शन गर्न आउने भक्तजनहरुको स्वास्थलाई ख्याल गर्दै उहाँहरुको खानेपानी र माक्स वितरण गरेका हौं” संस्था अध्यक्ष सन्दिप ठगुन्नाले भन्नू भयो । यस संस्थाले १०० जार खाने पानी र ५० थान माक्स वितरण गरेको छ ।