Fursad Times बुधबार, फाल्गुण २६, २०७७

भक्तपुर । आज महा शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १२ रुटमा बिहीबार बिहानदेखि सवारी चल्नमा रोक लगाउने निर्णय गरेको छ ।

चावहिलबाट गौशालातर्फको सडक, ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातपर्फ,पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फलगायतका १२ स्थानका रुटमा सवारी निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जारी गरेको सूचनामा उल्लेख छ। साथै महाशाखाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।                                          यस्तो छ सुचना