Fursad Times मंगलबार, फाल्गुण २५, २०७७

भक्तपुर । बारास्थित निजगढ नगरपालिका–९ बुद्धचोकमा घरभित्रै एक युवकको हत्या भएको छ। बाराका डिएसपी गौतम मिश्रले दिएको जानकारी अनुसार मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको छ भने हत्या कसले के कारण गर्‍यो भन्ने बारेमा केही खुलेको छैन। घरमा रंग लगाउने काम गर्ने उनी घरमा एक्लै भएको बेला हत्या भएको हुन सक्ने प्रहरिले अनुमान लगाएको छ । प्रहरी घट्नास्थलमा पुगेको छ। अहिले थप अनुसन्धान