Fursad Times सोमबार, फाल्गुण २४, २०७७

भक्तपुर । चितवनका कन्चन तिमल्सिनाको दुई महिना भन्दा बढी समय सम्म उपचार गर्दा पनि निको नभएर हिजो मृ*त्यु भए पछि उनका आफ्न्तहरु आक्रोशित भएका छन । प्रेम गरेर बिबहा गरेकी प्रेमिका (श्रीमती) अनिश कुमालले छोडेर गए पछि उनले आत्महत्या गर्नको लागि बि*ष सेवन गरेका थिए । दुई महिना भन्दा लामो समय सम्म उपचार गराउदा गराउदै उनी हिजो सदाका लागि विदा भए । उनका आफनतहरुले अनिशाको गरमा गएर नाराजुलुस सहित बिरोध गरि रहेका छन । बाकी भिडियो

https://youtu.be/Ouu4p-KMic0