Fursad Times आइतबार, फाल्गुण २३, २०७७

भक्तपुर । लामो समय देखि अस्पतालको बेडमा जीवन र मृत्यु सङ्ग लडिरहेका चितवनका कन्चन तिम्सिनाको निधन भएको छ । लाखौँ कोसिस गर्दा पनि उनलाई बचाउन नसकिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कन्चन र अनिशाको प्रेम सम्बन्धका कारण उनीहरूले काठमाडौँमा भागेर विवाह गरेपछि अनिशा कन्चनलाई छोडेर आफ्नै घर (माइती) फर्किएपछि कन्चनले वि’ष पिएर आ त्मह त्या गर्ने प्रयास गरेका थिए । अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताइन । कन्चनले काठमाडौँ लगेर जवर्जस्ती सिन्दूर लगाई दिएको समेत उनले बत्ताएकी थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले जबरजस्त सिन्दूर लगाई दिएको परिवारले पनि आ रोप लगाएका छन् भने यता कन्चनका परिवारको भने अनिशाले धोका दिए पछि आफ्नो छोराले आ त्मह त्या गर्ने कोसिस गरेको हो । पछिल्ला कहि दिन यता कन्चनको हात खुट्टा निश्क्रिय हुँदै गएका थिए ।शारीरिक रूपमा निकै कमजोर बनेका कन्चनको आज नि धन भएको हो   ।        भिडियो हेर्न तल लिंक थिच्नुहोस

https://youtu.be/6rw9F1dqaHQ