Fursad Times शुक्रबार, फाल्गुण १४, २०७७

भक्तपुर । कीर्तिपुरमा एउटा गाडीले ३ वटा मोटरसाइकलाई ठक्कर दिएको छ । कीर्तिपुरस्थित नयाँबजारमा दुर्घटना भएको प्रहरीेले जानकारी दिएको छ । अनियंत्रित गाडिले उक्त ३ वटा मोटरसाइकलाई हानेर पल्टिएको स्थानीय वासिन्दाले जनाएका छन् । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।