Fursad Times सोमबार, माघ ०५, २०७७

‘मेघास्टार’ निखिल उप्रेतीले आफ्नाे मेघा प्राेजेक्ट आयाे भैरबमा एक महत्त्वपूर्ण भुमिकामा ‘महानायक’ राजेश हमाललाई अफर गर्नुभएको खबर बाहिरीएकाे छ, ‘महानायक’ सँगै लामो कुराकानी भैसकेको भएतापति चलचित्रमा खेल्ने वा नखेल्ने बिषयमा टुङ्गो नलागीसकेकाे कारण अझै केही समय उक्त बिषयमा कुराकानी हुनेछ । मेघास्टार काे दमदार कमब्याक चलचित्र ‘भैरब’ काे सिक्वेलमा अब महानायककाे पनि इन्ट्रि हुनेभएपछि फ्यानहरुमा खुशी काे बहारै आएकाे छ। प्रतीक्षा गरौँ, मेघास्टार र महानायककाे कम्बाे चलचित्र ‘आयाे भैरब’ काे।