Fursad Times बुधबार, पौष ०८, २०७७

के भन्छ्न त प्रत्यक्ष दर्शी जसले टिकटक बनाउने ब्यक्तिलाई नियाल्दै थे (भिडियो सहित)

दाङमा टिक–टक बनाउने क्रममा झो’लुङ्गे पुलबाट ल’डेर एक जना गम्भी’र घाइ’ते भएका छन् । शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका–५ हापु’रेस्थित पुरन्धारा छहरा नजिक रहेको झो’लुङ्ग पुलमा टिक–टक बनाउने क्रममा ल’डेर तुलसीपुर उपमहा’नगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भी’र घा’इते भएका हुन् ।

इलाका प्र हरी का’र्यालय तुल’सीपुरका अनुसार ग म्भीर घा इते थापाको राप्ती प्रादेशिक अस्प’ताल तुलसीपुरमा सामान्य उपचा’रपछि थप उपचा’रका लागि बाँकेको कोहलपुर मेडिकलमा रेफ’र गरिएको छ । उनको अवस्था अझैं पनि गम्भी’र रहेको बताइएको छ ।

शनि’बार रमाईलो गर्ने भन्दै २५/२६ जना साथी मिलेर पर्यट’कीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। त्यहीँ समयमा थापाले टिकटक बनाउन भन्दै बबई नदी माथि’को झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डि’एका थिए।

‘पिकनिक खाइस’केपछि साथी’सँगै झुलुङ्गे पुलमा गएका थापाले टिक’टक बनाउन भन्दै सपोट तारमा झु ण्डिएका रहेछन्,’ केसीले भने, ‘केहीबेर झु ण्डि एपछि उनको हात गल्यो र उनी त्यहीँबाट सोझै तल बगरमा खसेको भन्ने छ।’

थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा बजा’रिएका थिए। उनको टाउको, अनुहारलगायतमा शरी’रका विभिन्न भागमा चो’टप’टक लागेको भन्ने जानकारी उनका साथीले दिएको प्रह’री निरीक्षक केसीले जानकारी दिए।