Fursad Times शुक्रबार, आश्विन १६, २०७७

बिगत दुई बर्ष देखि विभिन्न सामाजिक कार्य गर्दै आइ रहेको राष्ट्रिय स्वयंसेवक नेपाल २०२० देखि आफ्नो सामाजिक कार्यलाई फराकिलो पर्दै तिब्र गतिमा अगाडि बढाई रहेको छ । हाल सम्म यश सस्थाले टोखा, पशुपति क्षेत्रमा बृक्षारोपन, रक्तदान, स्वास्थ सिबिर, मठ मन्दिरहरुको सरसफाई, बाल आश्रम तथा बृद्वा आश्रममा खाना खुवाउने तथा बालबालिकाहरुलाई पाठ्य पुस्तक तथा खेलकुदका सामाग्रीहरु बितरण गर्दै आइ रहेको छ । बिहिन्न क्षेत्रका व्यक्तिहरु आवद्व यस सस्थाले अहिले काठमाडौंमा मात्र सामाजिक कार्यमा सिमित रहेको यस सस्थाले देशका ७ वटै प्रदेशमा आफ्नो सामाजिक कार्यलाई सकृय बनाउने उद्देश्यका साथ अगाडि बढी रहेको छ । यश सस्थाका अध्यक्ष सन्दिप ठगुन्ना सस्थाको उद्देश्य बारे यस्तो भन्नू हुन्छ “हाम्रो दृष्टिकोणमा हाम्रो संस्कृति र सम्पदाहरुको रक्षा गर्न
र हाम्रो समाजमा जाती,भाषा धर्म, मा हुने विभेदहरुलाई हटाउन नैतिक शिक्षाको सहायताले समाजमा बिभिन्न कार्यक्रमहरू मार्फत जागरूकता फैलाएर उद्देश्यपूर्ण समाजको निर्माण गर्नु हो साथै समाजमा महिला माथी हुने विभिन्न अपराधिक गतिविधिलाई रोक्न महिलाहरुलाई सशक्त बनाउँदै महिलाको वातावरणलाई शान्तिमय बनाउँदै छ। खुशीका शब्दहरू, यो उत्तम समाजतर्फको जनआन्दोलन हो जहाँ सबैलाई आदर र सम्मान गरिन्छ      भिडियो  हेर्न तल लिंक थिच्नु होस              https://youtu.be/ZDn_NcOfjPo