Fursad Times बुधबार, आश्विन १४, २०७७

नेपाली हिन्दुहरुको महाना चार्ड बिजया दशमी तथा शुभ दिपावलीलाई लक्षित गरेर तयार पारिएको शान्ती श्री परियार र रमन रायमाझीको स्वरमा दशै गीत “परदेशीको समाचार” को भिडियो सार्वजनिक भएको छ । लाखौं विदेशीएका नेपालीहरुको मर्म समेटिएको उक्त गीतमा नवीन पन्तको शब्द,सिद्धान्त परियारको लय रहेको छ भने भिडियोमा लक्ष्मण चौलागाई,नवीन पन्त,कसिस दाहाल, सुनिता गौतमको अभिनय रहेको छ । भिडियोलाई नरेस सिंह चैसिरले खिचेका हुन भने रोनिस तामाङले ड्रोन चलाएका छन,उर्मिला लामाको मेकअप, मनिस कार्कीको सम्पादन रहेको छ भने भिडियोलाई नबिन पन्तले निर्देशन गरेका हुन । भिडियोलाई पि.के. इन्टरटेनमेन्टले fursad Time Youtube मार्फत बजारमा ल्याएको हो ।

भिडियाे हेन तल लिंक थिनुहेस,

https://youtu.be/cPUQvpzQgLw