नबिन पन्त मंगलबार, भाद्र २५, २०८१

मणिलिङेस्वर फिल्म हाउसको ब्यानरमा नबराज अधिकारीको प्रस्तुती इस्वरी प्रसाद अधिकारीको निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको हास्यब्यङ्य सिरियल “सुन्तलीको पोइ” अब प्रदर्सनको लागि तयार भएकोछ
नबराज अधिकारी , इस्वरी अधिकारी , मेनुका माझी, सन्ध्या गौतम , डा प्रकाश पोखरेल ( प्रनिस) सुनिता डुंगाना, पासाङ तामाङ , चित्र कुमार गौतमको मुख्य भुमिका रहेको सुन्तलीको पोइलाई सन्तोष पराजुली ल्व छायांकन गरेका हुन भने मदन न्यौपानेको श्रृङ्गार ,मनिष कार्कीको सम्पादन रहेकोछ भने शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ यहि असोज १ गते बाट सुन्तलीको पोइ सिरियलको रिलिज गर्ने तयारी रहेको कुरा निर्माणपक्ष ले जानकारी दिएको छ ।