नबिन पन्त बुधबार, चैत्र २८, २०८०

भक्तपुर : इस्लाम धर्मावलम्बीहरूको पर्व इदउल फित्रको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिइएको हो। गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना निकालेर बिदाको जानकारी गराएका हुन्।