नविन पन्त शनिबार, भाद्र ०९, २०८०

गायिका सृर्जना शाहि ठकुरीको तिज गितको भिडियो “उनीलाई पाउन” सार्वजनिक भएको छ । राय अफ आर्टको प्रस्तुती रहेको उक्त गितमा गायिका शाहिकै शब्द, संगित र स्वर रहेको छ । अलिशा बास्तोला र किशोर शाहिको अभिनय रहेको उक्त भिडियोमा याम बस्नेतको कोरियोग्राफि,दिपक गिरीको छाँयाकन, चानस पुन मगरको सम्पादन तथा राज केसिको निर्देशन रहेको छ । भने भिडियोलाई राय अफ आर्ट युटुव च्यानलबाट बजारमा ल्याइएको छ ।