Fursad Times सोमबार, मंसिर ०५, २०७९

भक्तपुर – भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार बस्नेतले ६ हजार ८ सय २४ मत ल्याएका छन्। सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन्। हालसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ।