Fursad Times सोमबार, मंसिर ०५, २०७९

भक्तपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले एमालेलाई पछि पार्दै अग्रता लिएकी छिन् । प्राप्त पछिल्लो अपडेटअनुसार तोसिमा कार्कीले १६०८ मत पाएकी छिन् भने एमालेका अमृत खड्काले १५१९ मत र माओवादीकी पम्फा भुसालले १०१० मत पाएकी छिन् ।