Fursad Times आइतबार, साउन २९, २०७९

भक्तपुर – गायिका तारा श्रीस मगर र र गायक दिलीप राना मगरको स्वरमा रहेको गीत ‘माया गर गौथल’को भिडियो सार्वजनिक भएको छ । अर्जुन गौतमको शब्द तथा भिडियो निर्देशन रहेको गीतमा मीन प्रकाश ओलीको सङ्गीत, महेश विक्रम पाण्डेको एरेञ्ज रहेको छ । उक्त गीतको भिडियोमा सुमन ज्योती काफ्ले (लयाङ्र्गी दादा), इस्टु कार्की र विना रावतको अभिनय देख्न सकिन्छ । भिडियोलाई वासु न्यौपानेको क्यामेरामा कैद गरेका छन भने अशोक विकको कोरियोग्रफार, पदम विकको सम्पादन, मिलन विश्वकर्माको कलर गेर्डिङ रहेको गीतको भिडियोको पोस्ट पोर्डकशन डार्गन पिक्चर्सले गरेको हो ।

https://youtu.be/l875NTCua2w