Fursad Times शनिबार, साउन २१, २०७९

भक्तपुर – भक्तपुरको बालकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान धक्का महशुस गरिएको हो । ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको छ । ४.५ रेक्टरस्केलको भुकम्प जाँदा नेपाल लगायत भारत र चीनमा समेत धक्का महशुस भएको छ