Fursad Times आइतबार, साउन १५, २०७९

भक्तपुर – पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे ५.३ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो। पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।