Fursad Times मंगलबार, आषाढ २३, २०७७

भक्तपुर , नेपाली कथानक चलचित्र मेरो दिलको ” उनी र म” बोलको गीत रिलिज भएको छ । चलचित्रमा शंकर राज र मोनिका दाहालको अभिनय रहेको गीतमा नारायण बस्नेतको शब्द, कर्ण राज गीरिको स्वर/संगीत, रेखा शाहाको कोरियोग्राफी रहेको छ । चलचित्रमा शंकर राज र मोनिका दाहाल संगै हरि बस्नेत, भुवन खडका, हरि शर्मा, सलिना लामा लगायतको अभिनय रहेको छ । गीगा शर्मा, हरि शर्मा,सलिना लामा र तृर्सना खडका निर्माता रहेको चलचित्रमा विनोद सपकोटाको छायांकन रहेको छ । चलचित्रमा कथा तथा निर्देशन नबिन पन्तको रहेको छ ।
भिडियो हेर्न….