Fursad Times बिहिबार, आषाढ ०९, २०७९

भक्तपुर – पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर बिहान ३ बजेर ५६ मिनेटमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ ।

https://youtu.be/VqiAnbgjU3Y