Fursad Times बुधबार, आषाढ ०८, २०७९

भक्तपुर – राष्ट्रिय टिमबाट बाहिर रहेका १० खेलाडीलाई फिर्ता बोलाउने निर्णय सहित अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न बैठकले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ भने प्रशिक्षकलाई निरन्तरता दिने वा नदिने विषयमा एन्फा सचिवालयलाई जिम्मा दिने निर्णय भएको छ।

https://youtu.be/VqiAnbgjU3Y